काठमाडौं । यू–१९ महिला एसिया कपमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । भारतसँग खेलिरहेको छ ।
मंगलबार मलेसियाको क्वालालम्पुरमा यो खेलमा भारतले टस जितेर बलिङ गर्ने निर्णय गरेसंगै नेपालले ब्याटिङ गरेको हो ।
समूह ए को नेपालले सोमबार पाकिस्तानमाथि शानदार जित हासिल गर्दै सुपर फोरमा स्थान बनाइसकेको छ ।



