शुक्रबार, आश्विन २३ गते २०८३
images

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 289
    SHARES
  • रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
     
    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पछिल्लो पटक थपिएको ५ दिनको म्याद सोमबार सकिएसँगै आज अदालतमा उपस्थित गराइएको लामिछानेलाई जिल्ला अदालत कास्कीले थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो।

    images

    कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने