आइतबार, भाद्र २८ गते २०८३
images

भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 254
    SHARES
  • भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

    images

    अस्ट्रेलियाविरुद्ध ब्रिसबेनमा भएको तेस्रो टेस्ट खेल बराबरीमा सकिएपछि अश्विनले सन्यासको घोषणा गरेका हुन् ।

    अश्विनले आफ्नो करियरमा १०६ टेस्ट खेलमा ५३७ विकेट लिएका छन् । बलिङसंगै ब्याटिङमा पनि अश्विनको राम्रो प्रदर्शन  रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # रविचन्द्रन अश्विन