शुक्रबार, श्रावण २९ गते २०८३
images
images

पहिलो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

एक्सप्रेस पाना
पौष ३, २०८१ बुधबार
  • 379
    SHARES
  • पहिलो क्वालिफायरमा टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । 

    images

    बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले  ब्याटिङ गर्ने निर्णय गरेको हो । 

    यो खेलको विजेता सोझै फाइनलमा पुग्ने हुनाले पनि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ ।

    images

     

  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम रोयल्स
  • # जनकपुर बोल्ट्स
  • # पहिलो क्वालिफायर