शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा १७ सय रुपैयाले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष ४, २०८१ बिहीबार
  • 390
    SHARES
  • बिहिबार तोलामा १७ सय रुपैयाले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मुल्य घटेको छ  । 

    images

    आज तोलामा १७ सय रुपैयाले घटेर छापावाला सुन प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला १ लाख ५० हजार ७ सय  रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि ५५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७  सय ८०  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ८ सय ३५  रुपैयाँमा  कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी