शुक्रबार, श्रावण २९ गते २०८३
images
images

यू–१९ महिला एसिया कप:नेपाल र बंगलादेशको खेल वर्षाका कारण ढिलाई

एक्सप्रेस पाना
पौष ५, २०८१ शुक्रबार
  • 264
    SHARES
  • यू–१९ महिला एसिया कप:नेपाल र बंगलादेशको खेल वर्षाका कारण ढिलाई

    काठमाडौं । जारी एसिसी यू–१९ महिला एसिया कपमा नेपाल र बंगलादेशबीचको खेल वर्षाका कारण ढिलाई भएको छ ।  

    images

    मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः ४५ बजेदेखि शुरु हुनुपर्ने खेल पानी परेका कारण अहिलेसम्म टस हुन सकेको छैन । 

    फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण छ । यदि वर्षाका कारण बंगलादेशसँग अंक बाँडेमा नेपाल फाइनल पुग्ने छैन । 

    images

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला एसिया कप