काठमाडौं । यू–१९ महिला एसिया कपमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा वर्षाका कारण ढिला सुरु भएको खेलमा बङ्गलादेशले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए संगै नेपालले ब्याटिङ गर्ने भएको हो । खेल ११ ओभरमा छोट्याइएको छ ।
फाइनल पुग्न नेपालका लागि आजको खेल महत्वपूर्ण छ ।



