शुक्रबार, श्रावण २९ गते २०८३
images
images

आज तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 305
    SHARES
  • आज तोलामा ११ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा लगातार घटिरहेको सुनको मुल्य आज भने बढेको छ । 

    images

    आइतबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ४९  हजार ६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
    शुक्रबार सुन प्रतितोला १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ९०  रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा  कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी