शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 335
    SHARES
  • कांग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. बुद्धिमान श्रेष्ठ नियुक्त

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा गोरखाका डा.बुद्धिमान श्रेष्ठ नियुक्त भएका छन् ।

    images

    कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार श्रेष्ठलाई पार्टीको विधानबमोजिम नियुक्त गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # बुद्धिमान श्रेष्ठ