शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 286
    SHARES
  • सोमबार तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ४९  हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ७  सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ७ सय ९० रुपैयाँमा  कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी