शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रविसहित ५ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 331
    SHARES
  • रविसहित ५ जनालाई बयानका लागि अदालतमा उपस्थित गराइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

    images

    रविसहित पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलगायत ५ जनालाई बयानका लागि आज अदालतमा उपस्थित गराइएको हो ।

    आइतबार लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाले आजदेखि बयान हुने छ । त्यसपछि थुनछेक बहस हुने अदालतले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने