शनिबार, श्रावण ३० गते २०८३
images
images

रास्वपाको कार्यवाहक सभापतिमा डीपी अर्याल

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 343
    SHARES
  • रास्वपाको कार्यवाहक सभापतिमा डीपी अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्यालले पाएका छन् ।

    images

    रास्वपाको सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई दिने निर्णय गरेको हो । 

    सरकारी वकिल कार्यालय कास्कीले आइतबार लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो ।

    images

    सभापति रवि लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्न सिफारिस गरेकोले सोहीअनुसार बैठकले निर्णय गरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # डीपी अर्याल