शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बयानका लागि रवि लामिछानेसहित ७ जनालाई अदालतमा उपस्थित गराइयो

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 286
    SHARES
  • बयानका लागि रवि लामिछानेसहित ७ जनालाई अदालतमा उपस्थित गराइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हो ।

    छवि र लिलाको बयान भएको छ भने रविसहितको अझै बयान भइसकेको छैन ।  मंगलबारदेखि लीला पछाईको बयान जारी छ । 

    images

    रविसहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने