शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
पौष ११, २०८१ बिहीबार
  • 263
    SHARES
  • कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् ।

    सभापति शेरबहादुर देउवाले  कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादव प्रमुख रहेका  स्वास्थ्य विभागमा १० जनालाई सदस्य मनोनीत गरेका हुन् ।   

    images

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मनोनयन हुने सदस्यहरुमा लक्ष्मीराज पाठक कैलालीबाट,मुक्तिराम श्रेष्ठ अर्घाखाँची,अनिलकुमार झा सप्तरी, सुमन कर्माचार्य रामेछाप,सुशीलनाथ प्याकुरेल ललितपुर,श्यामचन्द्र यादव धनुषा,ईश्वर कार्की झापा,विष्णुप्रसाद भट्टराई स्याङ्जा,पुजा फुयाल, सोलुखुम्बु र वुधिसरा सुनुवार, सुर्खेतबाट रहेका छन् । 

    Poush 11, Department_Health_Dr. Chandra Mohan Yadav.jpg

    images

  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • # स्वास्थ्य विभाग