शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 373
    SHARES
  • दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

    काठमाडौं । दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एयरको विमानमा मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।

    images

    दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार हाल उद्धार कार्य जारी रहेको छ भने २ जनाको सकुशल उद्धार गरिएको छ ।

    विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको 

    images

    १७५ यात्रु र ६ जना चालक दलका सदस्य बोकेको जेजु एयरको विमान थाइल्याण्डबाट फर्किएको थियो र अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाको प्रकृति हेर्दा मृतकको संख्या धेरै हुनसक्ने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना
  • # दक्षिण कोरिया