शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दक्षिण कोरिया विमान दुर्घटना:मृत्यु हुनेको संख्या १५१

एक्सप्रेस पाना
पौष १४, २०८१ आइतबार
  • 433
    SHARES
  • दक्षिण कोरिया विमान दुर्घटना:मृत्यु हुनेको संख्या १५१

    काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५१ पुगेको छ । 

    images

    १८१ यात्रु बोकेको जेजु एयरको विमान दुर्घटना हुँदा १५१ जनाको मृत्यु भएको बिबिसिले जनाएको छ । 

    बीबीसीका अनुसार मृत्यु हुने मध्ये ७१ जना पुरुष र ७१ जना महिला भएको पहिचान भएको छ। मृत्यु भएका ९ जनाको लिङ्ग अझै पुष्टि हुन बाँकी छ।

    images

    विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।  जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

     

  • सम्बन्धित विषय:

  • # विमान दुर्घटना