शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना सदस्य मनोनित

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 456
    SHARES
  • कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा १० जना सदस्यहरू मनोनयन भएका छन् ।

    images

    पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको पार्टीको उद्योग तथा व्यापार विभागमा १० सदस्य मनोनित गरेका हुन् ।

    मनोनित सदस्यहरुमा खगेश्वर बोहरा (कञ्चनपुर),मीनबहादुर भण्डारी (जुम्ला), धु्रव खड्का(काठमाडौं),जमसेर अलि मियाँ(कपिलवस्तु),सिताराम परियार(काभ्रेपलाञ्चोक),शम्भुहरि बाँस्तोला(सोलुखुम्बु),संजिव घिमिरे(झापा),जुनु गुरुङ(लम्जुङ),विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ(काठमाडौं) रहेका छन् । 

    images

    Poush 16, Department_Industry and commerce_Chinkaji Shrestha.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस