शनिबार, भाद्र २७ गते २०८३
images

उपाधिका लागि चितवन र पोखरा भिड्दै , कस्ले मार्ला बाजि ?

एक्सप्रेस पाना
आश्विन २३, २०७८ शनिबार
  • 371
    SHARES
  • उपाधिका लागि चितवन र पोखरा भिड्दै , कस्ले मार्ला बाजि ?

    असोज २३ काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको उपाधिका लागि चितवन र पोखरा भिड्ने भएका छन् ।

    images

    आज टियु क्रिकेट मैदानमा हुने फाइनल खेलमा उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल मध्याह्न १२:१५ मा हुनेछ ।