शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

एक्सप्रेस पाना
पौष १८, २०८१ बिहीबार
  • 319
    SHARES
  • भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

    काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । 

    images

    बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिएका हुन् । 

    उनले भने,‘भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको घोषणा गर्दछु ।’ 

    images

    समितिबाट विधेयक पारित भएको अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ ।

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार निवारण ऐन