शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

एक्सप्रेस पाना
पौष १९, २०८१ शुक्रबार
  • 343
    SHARES
  • प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

    images

    बिहिबार साँझ प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका थिए । करिब दुई  घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको बताइएको छ । 

    पुर्व राष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने तयारी गरिरहेको चर्चा चलिरहेको बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली
  • # विद्यादेवी भण्डारी