शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने

एक्सप्रेस पाना
पौष २०, २०८१ शनिबार
  • 286
    SHARES
  • कांग्रेस नेता शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद्‌मा सम्बोधन गर्ने भएका छन् ।

    images

    कोइरालाको निजी सचिवालयका अनुसार उनले यही जनवरी १३ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् । 

    नेता कोइराला बेलायतको एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेस्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।

    images

  • सम्बन्धित विषय:

  • # शेखर कोइराला