शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जय ट्रफी एलिट कपमा  सोमपाल कामीले बनाए पहिलो अर्धशतक

एक्सप्रेस पाना
पौष २२, २०८१ सोमबार
  • 409
    SHARES
  • जय ट्रफी एलिट कपमा  सोमपाल कामीले बनाए पहिलो अर्धशतक

    काठमाडौं । आइतबार देखी सुरु भएको जय ट्रफी एलिट कपमा पहिलो अर्धशतक सोमपाल कामीले बनाएका छन् । 

    images

    सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङ्समा नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरेका त्रिभुवन आर्मी क्लबका सोमपालले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । 

    सोमपालले ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । 

    images

    जारी जय ट्रफी एलिट कपको यो पहिलो अर्धशतक हो ।

     

  • सम्बन्धित विषय:

  • # जय ट्रफी एलिट कप