शुक्रबार, श्रावण २९ गते २०८३
images
images

धरौटी बुझाएर रिहा भए रवि लामिछाने

एक्सप्रेस पाना
पौष २५, २०८१ बिहीबार
  • 292
    SHARES
  • धरौटी बुझाएर रिहा भए रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।

    images

    अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

    साथै, लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासत मुक्त गरेको छ । उनलाई पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाउने बताइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • # धरौटी