शुक्रबार, श्रावण २९ गते २०८३
images
images

लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण:बाबुराम भट्टराई

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 367
    SHARES
  • लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण:बाबुराम भट्टराई

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश विवेकपूर्ण भएको बताएका छन्  ।

    images

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कास्की जिल्ला अदालतले सुनाएको फैसला विवेकपूर्ण भएको बताएका हुन् । 

    बिहिबार कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई