शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

एक्सप्रेस पाना
पौष २६, २०८१ शुक्रबार
  • 295
    SHARES
  • राष्ट्रपति पौडल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटवार्ता गरेका छन् ।

    images

    शुक्रबार अपराहन्न राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको बताइएको छ । भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली
  • # राष्ट्रपति