शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

एक्सप्रेस पाना
पौष २८, २०८१ आइतबार
  • 317
    SHARES
  • रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदै छन् । 

    images

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका लामिछाने आइतबार बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।

    यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने