बुधबार, श्रावण १३ गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

एक्सप्रेस पाना
पौष २९, २०८१ सोमबार
  • 262
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

    काठमाडौं । बर्दगोरिया गाउँपालिका-३ खैरेनी बस्ने ३४ वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्री समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोवाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ