शुक्रबार, श्रावण २९ गते २०८३
images
images

जय ट्रफी फाइनल:पहिलो दिन कुशल भुर्तेलको अर्धशतकमा पुलिसले बनायो ८५ रन

एक्सप्रेस पाना
माघ १, २०८१ मंगलबार
  • 388
    SHARES
  • जय ट्रफी फाइनल:पहिलो दिन कुशल भुर्तेलको अर्धशतकमा पुलिसले बनायो ८५ रन

    काठमाडौं । जय ट्रफी एलिट कपको फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले राम्रो शुरुवात गरेको छ ।

    images

    मंगलबार वीरगञ्जको नारायणी रङ्गशालामा टस हारेर ब्याटिङ गरेको पुलिसले १७ ओभरमा २ विकेट गुमाउँदै ८५ रन बनाएको हो । पुलिसका ओपनगर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् । 

    आर्मीका लागि सोमपाल कामी र शहाव आलमले एक विकेट लिए ।

    images

    खराब मौसमका कारण खेल ढिलो शुरु भएको थियो ।

    फाइनल खेल तीन दिवसीय संरचनामा हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय भएका थिए ।

  • सम्बन्धित विषय:

  • # कुशल भुर्तेल
  • # जय ट्रफी कप