शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेको मुद्धाको थुनछेक बहस आज

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 307
    SHARES
  • रवि लामिछानेको मुद्धाको थुनछेक बहस आज

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धाको थुनछेक बहस आजपनि जारी रहने छ ।

    images

    सोमबार थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई हिरासतमै पठाउन आदेश दिएको थियो । 

    मंगलबार सार्बजनिक बिदा भएकाले आज फेरी थुनछेक बहस शुरु हुने भएको हो ।

    images

    गत बिहीबार कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटी तिरेर छुटेका रवि आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । रवि सहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने