शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सभापति देउवाले बोलाए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 228
    SHARES
  • सभापति देउवाले बोलाए पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूसहितको बैठक बोलाएका छन् ।  

    images

    पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न सभापति देउवाले बिहीबार बिहान बुढानीलकण्ठमा बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् ।

    सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ । यहीँ सन्दर्भमा कांग्रसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको बताइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा