शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

एक्सप्रेस पाना
माघ २, २०८१ बुधबार
  • 467
    SHARES
  • रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

    images

    बुधबार थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।

    images

    यसअघि गत बिहीबार कास्की अदालतले रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने