शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा काँग्रेसले बनायो संसदीय दल अनुशासन समिति

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 289
    SHARES
  • दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा काँग्रेसले बनायो संसदीय दल अनुशासन समिति

    काठमाडौं । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाएको छ ।

    images

    बिहिबार बुढानिलकण्ठमा बसेको काँग्रेस संसदीय दल केन्द्रिय कार्यसम्पादन समितिको बैठकले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा समिति गठन गरेको हो ।

    पार्टीको तर्फबाट सार्वजनिक लेखा समितिको संयोजकमा सञ्जय गौतम, अर्थ समितिको संयोजकमा डा. प्रकाशशरण महत रहेका छन् ।

    images

    यस्तै कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको संयोजकमा चन्दा चौधरीलाई तोक्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस