शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 282
    SHARES
  • रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ छन् ।

    images

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने भैरहवा गएका हुन् ।

    रवि बुधवार अदालत उपस्थित भएपछि बयान तथा थुनछेक बहस हुनसक्नेछ । यसका लागी उनी आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।

    images

    कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने