शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १०, २०८१ बिहीबार
  • 301
    SHARES
  • बिहिबार तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला  १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    बिहिबार चाँदीको मुल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    बुधबार चाँदी प्रतितोला  १ हजार ८  सय ९५  रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य