शुक्रबार, श्रावण २९ गते २०८३
images
images

शुक्रबार तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 379
    SHARES
  • शुक्रबार तोलामा १ हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य बढेको छ । 

    images

    आज सुन तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला  १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी सामान्य बढेको छ । शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी