शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसले बोलायो संसदीय दलको बैठक

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 248
    SHARES
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । 

    images

    कांग्रेसले आइतबार अपराहन्न २ बजेदेखि बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

    बैठक संघीय संसद भवन, ल्होत्से हल, नयाँ बानेश्वर काठमाडौंमा बस्ने गरि बोलाइएको छ । 

    images

    बैठकमा माघ १८ गतेदेखि बोलाइएको संसद अधिवेशनको तयारी बारे छलफल हुने बताइएको छ ।  

  • सम्बन्धित विषय:

  • # कांग्रेस