आइतबार, भाद्र २८ गते २०८३
images

प्लेअफमा मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य,पूजाले लिइन् ४ विकेट

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 330
    SHARES
  • प्लेअफमा मलेसियाले नेपाललाई दियो ४६ रनको लक्ष्य,पूजाले  लिइन् ४ विकेट

    काठमाडौं । महिला यू–१९ टी–२० क्रिकेट विश्वकपमा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ । 

    images

    शुक्रबार मलेसियामा जारी प्लेअफको खेलमा मलेसिया १६.५ ओभरमा ४५ रन बनाउँदै अलआउट भएको हो । 

    मलेसियाका लागि नुरिमानले १५ रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

    images

    नेपालका लागि कप्तान पूजा महतोले ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा रिया शर्मा र सीमाना केसीले १–१ विकेट लिइन् ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ महिला विश्वकप