शुक्रबार, श्रावण २९ गते २०८३
images
images

चलचित्र ‘जनै हराएको बाहुन’मा विजय बराल अनुबन्धित

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 359
    SHARES
  • चलचित्र ‘जनै हराएको बाहुन’मा विजय बराल अनुबन्धित

    काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट लोकप्रिय कमाएका अभिनेता विजय बरालले नयाँ चलचित्रमा मुख्य रुपमा रहने भएका छन् । 

    images

    हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘जनै हराएको बाहुन’मा विजय अनुबन्धित भएका हुन् ।

    यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई विशेषस्थान पाउनेछ । 

    images

    निर्मातामा कमल न्यौपाने, आरके। मानन्धर, सीआर बस्नेत, बिमल न्यौपाने र निशान्त श्रेष्ठ छन् । 

    यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # विजय बराल