शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 260
    SHARES
  • कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । 

    images

    आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्ने भएको हो ।

    बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।
    बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ । 

    images

    आइतबार  बसेको  कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा पनि छलफल गरेको थियो । 

    यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस