शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 292
    SHARES
  • सोमबार तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    सोमबार सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार सुनको मुल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भउको थियो।

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी