शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 390
    SHARES
  • कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् । 

    images

    सोमबार धरौटी रकम उच्च भएको र साधारण तारिखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन् । 

    रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

    images

    उनलाई सहकारी ठगी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी हाल हिरासत बाहिर रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने