शुक्रबार, श्रावण २९ गते २०८३
images
images

कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० सदस्यहरू मनोनित

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 290
    SHARES
  • कांग्रेसको तराई–मधेश समन्वय विभागमा १० सदस्यहरू मनोनित

    काठमाडौं । नेपाली कांग्रेसले तराई(मधेश समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ ।

    images

    सोमबार सभापति शेरबहादुर देउवाले विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका हुन् । 

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विभागमा पार्टीका केन्द्रीय सदस्य किरण यादव प्रमुख रहेका छन् ।

    images

    मनोनित हुने सदस्यहरुमा कृष्णवर्त सिंह, (बारा),सहसराम यादव(कपिलवस्तु),प्रमोदकुमार झा(सप्तरी),मोहनलाल कलवार(नवलपुर),श्यामदेव मेहता (सुनसरी),अरूण कुमार सिंह(सिरहा),रामकृपाल यादव(रौतहट),दिलमाया अधिकारी(काठमाडौं),लालबहादुर राउत राय(कञ्चनपुर) र उमेश चौधरी, (सर्लाही) रहेका छन् । 

    Magh 14, Department_Tarai Madesh_Kiran_yadav (1).jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस