शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार सामान्य घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
माघ १७, २०८१ बिहीबार
  • 348
    SHARES
  • बिहिबार सामान्य घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य सामान्य घटेको छ । 

    images

    आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६ सय  रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मुल्य भने बढेको छ । तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 
    बुधबार चाँदी प्रतितोला  एक हजार ८  सय  ५५ रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी