शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सोमबार सुनको मुल्य स्थिर रहदाँ चाँदी भने घट्यो

एक्सप्रेस पाना
माघ २१, २०८१ सोमबार
  • 337
    SHARES
  • सोमबार सुनको मुल्य स्थिर रहदाँ चाँदी भने घट्यो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य स्थिर रहदाँ चाँदीको मुल्य भने सामान्य घटेको छ । 

    images

    आज सुनको मुल्य स्थिर रहदै तोलामा एक लाख ६२ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार पनि सुन सोहि मुल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको मुल्य सामान्य घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य