शुक्रबार, श्रावण २९ गते २०८३
images
images

मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २२, २०८१ मंगलबार
  • 352
    SHARES
  • मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । लगातार दुई दिन देखि स्थिर रहेको सुनको मूल्य मंगलबार भने बढेको छ। 

    images

    आज सुन तोलामा १९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६४ हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    सोमबार सुन एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेका छ । आज चाँदी  प्रतितोला ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार  चाँदी प्रतितोला एक हजार ८  सय  ९५ रुपैयाँमा  कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी