शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बयानका लागि चितवन जिल्ला अदालत पुगे रवि

एक्सप्रेस पाना
माघ २३, २०८१ बुधबार
  • 283
    SHARES
  • बयानका लागि चितवन जिल्ला अदालत पुगे रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका हुन् । 

    images

    गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका लामिछाने केहीबेर अघि बयानका लागि चितवन जिल्ला अदालत पुगेका हुन् । 

    जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मंगलबार लामिछानेसहित १५ जना व्यक्ति र छ वटा कम्पनीविरुद्ध अदालतमा पुरक अभियोग दायर गरेको थियो। 

    images

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # रवि लामिछाने