शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक आज बस्दै

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 245
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

    images

    संघीय संसद सचिवालयका अनुसार बिहिबार अपराहन्न १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दै छ ।

    बैठकमा समितिका प्रतिवेदन पेश गर्नेदेखि अध्यादेश स्वीकृत र अस्विकारका दुवै प्रस्ताव पेश हुने संसद सचिवालयले जनाएको छ ।

    images

    अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ  । अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रस्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको छ ।

    त्यस्तै सरकारले माघ १८ गते बसेको संसद बैठकमा पेश गरेका अध्यादेश आज स्वीकृत का लागि पेश गर्ने कार्यसूची रहेको छ ।

    Untitled-1.jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा