शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बिहिबार पनि तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 347
    SHARES
  • बिहिबार पनि तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं ।  नेपाली बजारमा दुइ दिनदेखी लगातार बढेको सुनको मुल्य बिहिबार पनि बढेको छ । 

    images

    बिहिबार सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६८ हजार ५ सय  रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार चाँदी  प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार  चाँदी प्रतितोला एक हजार ९  सय  ७५ रुपैयाँमा  कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी
  • # सुनको मुल्य