शनिबार, भाद्र २७ गते २०८३
images

कोलम्बियासँग ब्राजिल रोकियो

एक्सप्रेस पाना
आश्विन २५, २०७८ सोमबार
  • 661
    SHARES
  • कोलम्बियासँग ब्राजिल रोकियो

    एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा दक्षिण अमेरिकी छनोटमा ब्राजिल बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिल कोलम्बियासँग गोलरहीत बराबरीमा रोकिएको हो । 

    images

    घरेलु टोली कोलम्बियाले स्टार खेलाडी नेयमारसहितको बलियो टोली ब्राजिललाई रोकेको हो । 

    उक्त बराबरीसँगै ब्राजिल शीर्ष स्थानमा यथावत छ । १० खेल खेलेको ब्राजिल २८ अंकसहित दक्षिण अमेरिकी छनोटमा पहिलो स्थानमा छ । ११ खेलबाट १५ अंक बनाएको कोलम्बिया पाँचौ स्थानमा छ ।

    images