शुक्रबार, श्रावण २९ गते २०८३
images
images

रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

एक्सप्रेस पाना
माघ २४, २०८१ बिहीबार
  • 311
    SHARES
  • रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

    काठमाडौं । साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।

    images

    न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

    सरकारी वकिल कार्यालयले बुधबार लामिछानेसहित १५ जनाविरुद्ध चितवन जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो।  

    images

     

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने